About Us

घर तथा मठमन्दिर, सरकारी, गैरसरकारी संस्थाका भवनहरूको जुनसुकै भाग, होटल, रेस्टुरेन्ट, रिसेप्सन, बार र डिजिटल स्टुडियोलाई आकर्षक बनाउन पुरानो सुर्खि डिजाईन आधुनिक तरिकाले लगाउनका लागि, दक्ष तथा अनुभवी प्राविधिकहरु र आवश्यक उच्च गुणस्तरीय सामग्रीहरु सहित सुर्खि सम्बन्धी सम्पूर्ण कामहरु गर्नु परेमा हामीलाई सम्झनुहोस् ।

काम सम्पन्न भएका केही नमूना तस्बिरहरु...

हामीले विभिन्न ठाउँमा गरिएका केही तस्बिरहरु यहाँ साझा गरेका छौँ कृपया हेर्न सक्नुहुनेछ ।